शिक्षामा सुचना प्रविधीकाे प्रयाेग


E-Class
  • परिचय

     शिक्षाकाे इतिहास हेर्दा, गुरूकुल, आश्रम, पाठशाला, विद्धालयसम्म आईपुग्दा अनगिंती परिवर्तनहरू भै खरि पाटी, चक र कालाे पाटी, सेताे पाटी, प्राेजेक्टर हुँदै डिजिटल बाेर्ड (इन्टर्याकटिभ बाेर्ड) हुँदै स्मार्ट कक्षामा आइपुगेको अवस्था छ । 



The history of technology in education