Showing posts with label School Profile. Show all posts
Showing posts with label School Profile. Show all posts

School Profile: Janaprem Higher Secondary School

जनप्रेम उच्च मा. वि. भुस्कात, बागलुङका विद्धार्थीहरू कृषि विषयकाे प्राक्टिकल गर्दै ।

जनप्रेम उच्च मा. वि. भुस्कात, बागलुङका विद्धार्थीहरू प्राेजेक्टरकाे माध्यमबाट शिक्षा हासिल गर्दै ।
जनप्रेम उच्च मा. वि. भुस्कात, बागलुङका विद्धार्थीहरू हस्तकला अन्तरगत उनकाे टाेपि बुनेर प्रदर्शनी गर्दै ।
यी तस्विर सवै जनप्रेम उच्च मा. वि. भुस्कात, बागलुङका हेडसर नरेन्द्र गुरूङकाे फेसबुक प्राेफार्इलबाट र्इनावल गरिएकाे छ ।